बर्दिबास । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश पुर्ण बैठक आज महोत्तरीको बर्दिबासमा जारी रहेको छ ।
यस बैठकमा जिल्लागत प्रगति विवरण, पदपूर्ति सम्बन्धमा, संगठन सवलिकरण अभियान र प्रशिक्षण कार्यक्रम तय गर्ने सम्बन्धमा, हस्ताक्षर अभियान, हुलाकी राजमार्गमा राजनीतिक यात्रा सम्बन्धमा, वारा र सप्तरी जिल्ला समिति वारे आएको गुनासो सम्बन्धमा छलफल हुने एजेन्डा रहेको छ ।
मधेस प्रदेश सभापति ईन्जिनियर तपेश्वर यादवको सभापतित्व बस्दै गरेको यस मधेस प्रदेश बैठकमा प्रमुख अतिथि कार्यवाहक सभापति तथा सांसद डि पी अर्याल, मधेस प्रदेश ईन्चार्ज, पार्टी प्रवक्ता तथा सांसद मनिष झा, सांसद प्रो डा चन्दा कार्की, केन्द्रीय सदस्य डा नन्दन यादव, केन्द्रीय सदस्य कामिनी चौधरी लगायतको उपस्थिति रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-03
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
