
काठमाडौं । नेकपा एमालेको गौरवशाली जनसंगठन राष्ट्रिय युवा संघ नेपालको अन्तरजिल्ला मधेश प्रदेश अध्यक्षको जिम्मेवारी सेखर वाग्ले (सिड वाग्ले) ले पाएका छन्। केन्द्रीय समितिबाट प्राप्त निर्णय अनुसार उनलाई मधेश प्रदेशको अध्यक्षको रूपमा नियुक्त गरिएको हो।
संगठनका समर्पित, कर्मठ र युवा नेताका रूपमा परिचित वाग्लेले अब मधेश प्रदेशमा संगठन सुदृढीकरणको जिम्मेवारी पाएका छन्। यस अवसरमा पार्टीका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटले वाग्लेलाई थप हौसला प्रदान गरेको छ।
उनी यसअघि पनि संगठनको विभिन्न तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। सामाजिक सेवामा समेत अगाडि रहेका वाग्लेले अबको कार्यकालमा युवाहरूलाई संगठित गर्दै राष्ट्रिय नीति निर्माणमा उनीहरूको भूमिका प्रभावकारी बनाउन प्रतिबद्ध रहेको बताएका छन् ।
pratikshya
प्रकाशित: १४ श्रावण २०८२, मंगलवार ११:३६
जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युुतको उद्घाटन
