
सुर्खेत । आफ्नै श्रीमती ४० वर्षीया रबिना ठाडा मगरको हत्या गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१३ सुगर खोला बस्ने ४२ वर्षीय दानसिंह ठाडा मगरलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
दानसिंहले काठ प्रहार गर्दा रबिनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट कहरेखोला समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
pratikshya
प्रकाशित: १२ श्रावण २०८२, आईतवार १२:५५
सेखर वाग्ले राष्ट्रिय युवा संघ नेपालको मधेश प्रदेश अध्यक्ष नियुक्त

एआईको बढ्दो प्रयोगले कसरी निम्त्याउदैछ पानीको संकट ?

थाइल्याण्ड र कम्बोडिया युद्धविराम गर्न सहमत

सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब लगानी गर्दै चिनियाँ कम्पनि

आज विश्व बाघ दिवस

संघीय संसदका पाँच समितिको बैठक बस्दै
