काठमाडौं । त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको काम द्रुत गतिमा भइरहेको छ ।
प्याराफिट निर्माण र फ्लडलाइट जडानका लागि दुई छुट्टाछुट्टै जोइन्ट भेन्चर कम्पनीहरूसँग झण्डै ९७ करोड रूपैयाँको ठेक्का सम्झौता अनुसार काम अन्तिम चरणमा पुगेको छ । मैदानको प्यारापिट बनाउन बीकेओआई केसीडीसी बीजीको जोइन्ट भेन्चर कम्पनी (जेभी) र फ्लडलाइट जडानका लागि विशन ईश्वरी जेभीले प्यारापिट बनाउन ४९ करोड २५ लाख रुपैयाँ र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँमा सम्झौता गरेका थिए ।
तोकिएको मितिभन्दा ढिलो भएपछि सम्झौता अनुसार दैनिक करिब २ लाख रुपैयाँ हर्जना तिर्नुपर्ने व्यवस्था गरिएको छ । ठेकेदार कम्पनिले हाल असार ३० देखि दैनिक करिब २ लाख जरिवाना तिरेर काम गरिरहेका छन् ।



रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-27
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
