
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने भएका छन् ।
संसद सचिवालयले सार्बजनिक गरेको आज अपराहन्न १ बजे बस्ने प्रतिनिधि सभाको कार्यसूचीमा प्रधानमन्त्री ओलीले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।
प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ मा प्रतिनिधि सभामा सभामुखले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि एक घण्टा समय निर्धारण गर्ने व्यवस्था गरिएको छ ।
Sudina Shrestha
प्रकाशित: ८ श्रावण २०८२, बुधबार ०८:४०
सुन तोलाको २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

पाकिस्तानविरुद्धको टी-२० सिरिजमा बंगलादेशको लगातार दोस्रो जित

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले सांसदका प्रश्नको जवाफ दिदै

कस्तो छ आजको मौसम ?

विद्या भण्डारीको सदस्यता नवीकरण नहुने र राजनीतिमा फर्कन नमिल्ने एमालेको निर्णय

२०८२ साउन ०७ गते बुधबार: आजको राशिफल
