काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको दोस्रो दिनको बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यलयमा सोमबारदेखि शुरु भएको बैठक आज सकिदै छ ।
यस बैठकले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको विधान संशोधन र सांगठनिक राजनीतिक प्रस्ताव स्वीकृत गर्ने छ ।

त्यस्तै यस बैठकले पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा पुनरागमन गर्ने विषयमा निर्णय लिने बताइएको छ । बैठकमा अहिलेसम्म बोल्ने केन्द्रीय सदस्यहरुले सहमति जनाएको र पूर्वराष्ट्रपति भण्डारीको विषयलाई गम्भीरताका साथ लिदै नेतृत्वले राजनीतिक निर्णय गर्न सुझाव दिएका छन् ।



रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-22
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
