काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । आज दिउसो १ः१५ बजेदेखि राष्ट्रिय सभाको बैठक तालिका रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृहमन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको समबन्धित मन्त्रीले उत्तर दिने तालिका रहेको छ ।
त्यस्तै आज प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त संघीय निजामती सेवा विधेयक २०८० र नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस भन्ने प्रस्त्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-22
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
