काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मोहन बैद्यको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।
पछिल्लो केहि महिनादेखि अस्वस्थ रहेका वैद्यलाई प्रचण्डले उनकै निवास पुगेर स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन् ।
प्रचण्डले बैद्यको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको बताउदै पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-20
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
