काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण आगामी भदौ ३१ मा हुने भएको छ ।
भारतबाट निमन्त्रणा अनुसार दुई दिने भ्रमणको तालिका तय भएको परराष्ट्र स्रोतले जानकारी दिएको हो ।
भ्रमणको तालिका तय भएपछि दुवै पक्ष यस भ्रमणका एजेण्डा तय गर्न लागिरहेको बताइएको छ ।
यस अघि प्रधानमन्त्री नियुक्त भएको केहि महिनामै भारत भ्रमण हुने गरेकोमा प्रधानमन्त्री ओली अन्तत: आफ्नो कार्यकालको करिब १४ महिना पछि भारत जाने भएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-20
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
