
पाँचथर । पाँचथरको हेवा खोलाको डाईभर्सन बगाउँदा मेचीराजमार्ग अवरुद्ध भएको छ । पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाँङ गाउँपालिका-७ को संगम स्थल हेवा खोलामा बाढी आई डाईभर्सन बगाउँदा मेची राजमार्ग पुर्णरुपमा अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: ५ श्रावण २०८२, आईतवार ०९:१४
साउनको पहिलो सोमवार शिवालयमा घुईंचो, पशुपतिनाथ मन्दिरको चारै ढोका खुला

मौसम पूर्वानुमानः यी स्थानमा भारी वर्षाको सम्भावना

नौ वर्षदेखि बस्न नसकेको नेपाल–भारत गृह सचिवस्तरीय बैठक यसै हप्ता

बलात्कार आरोपमा मधेसका पूर्वप्रदेश प्रमुख राजेश झा अहिराज पक्राउ

एमालेले देश, जनता, लोकतन्त्र र गठबन्धनलाई धोका दियो: शेखर कोइराला

साफ यू–२० महिला च्याम्पियनशिपः उपाधिका लागि नेपालले बङ्गलादेशलाई हराउनै पर्ने
