काठमाडौं । विश्व धुम्रपानरहित दिवसको अवसरमा नेपाल क्यान्सर निवारण प्रतिष्ठानको आयोजनामा नमूना कलेजका विद्यार्थीहरु र जोन डिवे हायर सेकेन्डरी स्कूलका विद्यार्थीहरुबाट प्लेकार्ड, ब्यानर बोकेर प्रभातफेरी कार्यक्रम गरिएको छ ।

सोही अवसरमा नमूना कलेज अफ फेसन टेक्नोलोजिमा असिस्टेन्ट प्रोफेसर डा.रजनी झा ले क्यान्सर सम्बन्धि प्रशिक्षण क्लास दिएको थियो । उक्त कलेजका विधार्थीहरु ब्रिशा गुरुङ, रोजना शाक्य, स्वास्तिका भान, आदित्य थपलिया, आकृति पुन मगर, युमि चौधरी, अनिशा राई, प्रिस्टिन अवाले, समिक्षा क्षेत्री, बिनिशा राना, सुस्मा लामा, गरिमा कठरिया, बिनिता मगर, रफिसा रोक्का, करिस्मा पोखरेल, सृजु मानन्धर, रिन्चेन तामाङ, प्रकृति राई, यशोदा मगर, अमृता नेपाली, सचिता भट्टको सहभागिता रहेको थियो ।

यस्तै, प्रभातफेरीमा अर्चना चौधरी, विभुति श्रेष्ठ, लक्ष्मी चौधरी, सम्राट परियार, परीशा बराम, सुजिता राई, प्रेरणा चौधरी, कृति सापकोटा, एलिषा भण्डारी, रितिका मुश्यान, सलिना सिंह, गरिमा पौडेल, प्राप्ति खनाल, मिना सारु, शिक्षा तुलाधर, प्रसन्नता प्याकुरेल, सानुपा पौडेल, सृष्टि काफ्ले, रसु श्रेष्ठ, प्रिन्शा महर्जन, अस्मी शाक्य, श्रीजा श्रेष्ठ, अमृता नाथ, कुसुम परियार, रिता लिम्बु, तेन्जीङ डोल्मा, सेल्मा धिमाल, स्नेहा भण्डारी, कृपा बम्जन, इसा केसी, सजिना कथी, आकृति कार्की, लक्ष्मी चौधरी, सिम्रन फान्जु, सृष्टि आचार्य, आदित्य कौशल, सदिच्छा खनाल, बिकिता सापकोटा, पुजा पराजुली, सुनिता ढाँचा, पल्लवी गोसाईं, निरा बाती, फियुना डंगोल, रोसना परियार, मेनका झा, सुजना अधिकारी, सुवास खड्का, आशा राम प्रजापति, प्रनम राई सुस्मा पौडेल, समिता तुलाधर, निरज सिल्क्रोकर, रजनी चौधरी, जीवन बज्राचार्य, रुविना महर्जन, दिनिशा तुलाधर लगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, वरिष्ट उपाध्यक्ष निर्णय श्रेष्ठ (NSK) न्हू जः गुठीका अध्यक्ष सुरबहादुर श्रेष्ठ, कार्यक्रमका चिफ प्रोग्राम अफिसर युविका श्रेष्ठ, काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा. सिमित सापकोटा, प्रशासन प्रमुख वर्षा कोइराला, नमूना कलेज अफ फेसन टेक्नोलोजिका संस्थापक अध्यक्ष ज्ञानी शोभा तुलाधर, प्रिन्सीपल जीवेश्वर लाल श्रेष्ठ, त्यसैगरी जोन डिवे हायर सेकेन्डरी स्कूलका कोर्डिनेटर गोकुल घिमिरे शर्मा लगायत नेपाल क्यान्सर निवारण प्रतिष्ठानका कार्यालय सहायक अभिषा रसाईली, फोटोग्राफर रामकृष्ण गडतौलाको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा विद्यार्थीहरुबाट साँस्कृतिक कार्यक्रम गरि समापन गरिएको थियो ।










































































रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-01
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
