काठमाडौं । पूर्वमन्त्री सुदन किराँती श्रम संस्कृति पार्टीमा औपचारिक रुपमा प्रवेश गरेका छन् ।
शुक्रबार आयोजित राजनीतिक एकता तथा पार्टी प्रवेश कार्यक्रममा किराँतीसहितको टोलीलाई अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका हुन् । उनले यो एकता लामो समयसम्म हुने भन्दै आशंका नगर्न आग्रह गरेका थिए । त्यस्तै किराँतीले जनताको दबाबमा एकता भएको बताउदै इतिहासका गल्तिबाट शिक्षा लिएर अगाडी बढ्ने बताए ।
किराँती प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेर श्रम संस्कृतिमा जोडिएका हुन् । यसअघि उनले साम्पाङसँग विहिबार नै पार्टी प्रवेशको सहमति गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-09
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
