काठमाडौं । फेसन डिजाइनरको विद्यार्थी हुन् जमुना शाही ठकुरी । यद्यपि, उनी कलाकारितामा पनि सक्रिय छिन् ।
सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो कलाकारितालाई निखार्न कला घर नामक संस्थामा आवद्ध छिन् । उनी गुरु गोविन्द सुनारसँग प्रशिक्षण लिँदै आएकी छन् ।
‘कलाकार बन्नलाई निकै मेहनत र अनुशासित हुन जरुरत पर्ने रहेछ, उनी भन्छिन् । उनी नाटक ‘अक्षता’मा कलाकारसँगै कस्ट्युम डिजाइनको भूमिकामा आवद्ध छिन् ।
सानैदेखि कलाकारिता भन्नेबित्तिकै हुरुक्क हुने जमुना आफू एउटा राम्रो कलाकार बन्ने, जसले समाजका हरेक चरित्रहरू निर्वाह गर्दै गरीब निमुखाको आवाज बन्न कोसिस गर्ने लक्ष्य लिएकी छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-27
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
