काठमाडौं । गायक विक्रम कार्की र रन्जिता विश्वकर्माले गाएको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘पुग्दैन है कहिले नि पैसाले’ बोलको यस गीतलाई डा. लक्ष्मण श्रेष्ठले लेखेका हुन् ।
डान्सिङ बिटको यस गीतको संगीत पवन वान्तवा राईले गरेका हुन् । भिडियोको निर्देशन पनि पवनले नै गरेका हुन् । ‘पुग्दैन है कहिले नि पैसाले’ बोलको यस गीतको भिडियोमा अदित्य विरविक्रम शाही र रन्जिता विश्वकर्मा फिचरिङ छन् भने कोरियोग्राफी पनि रन्जिताले नै गरेका हुन् ।
समसामयिक यस गीतको रेकडिङ किङ स्टुडियोमा गरिएको हो । अर्जुन खड्काले सम्पादन गरेको यो भिडियो लक्ष्मण श्रेष्ठ क्रियशन युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
