काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारामा रहेको सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन भइसकेको छ। काठमाडौं महानगर प्रहरी बल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ।
सुरूमा थापाथलीको बस्ती हटाइने महानगर प्रहरीका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए। उनका अनुसार थापाथलीको बस्ती हटाउने काम सकिएपछि भने अन्यत्र जाने तयारी छ।
‘सुरूमा थापाथलीको बस्ती हटाउँछौं। त्यसपछि अन्यत्र जान्छौं,’ उनले भने। यहाँबाट सकेपछि दिउँसो सिनामंगल र मनोहरा क्षेत्रमा हटाउने तयारी गरेको छ।
सरकारले बस्ती हटाउने भनेपछि केही घर परिवारले शुक्रबार बस्ती छाडिसकेका छन्। शनिबार बिहान पनि केही परिवारले घर छाडिसकेका छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-25
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
