काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) ले रमजानको अवसरमा १२८ नेपालीलाई आममाफी दिएको छ ।
परराष्ट्र मन्त्रालयले रमजानको शुभ अवसरमा युएईले १२८ जना नेपाली कैदीहरूलाई माफी दिएकोमा जानकारी दिएको छ । आममाफी पाएका नेपालीको पहिचान भने खुलाइएको छैन ।
मन्त्रालयले भनेको छ- ‘पवित्र रमजानको शुभ अवसरमा १२८ जना नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकार युनाइटेड अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-16
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
