काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारण सभा एवं निर्वाचन २०८३ बैशाख २१ र २२ गते आयोजना हुने भएको छ ।
शुक्रबार बसेको महासंघको पदाधिकारी समितिको बैठकले चैत्र २९ र ३० गतेका लागि गर्ने तयारी भएको साधारण सभा र निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएपछि २०८३ बैसाख २१ र २२ गते आयोजना गर्ने निर्णय गरेको हो ।
साथै बैठकले कार्यकारिणी समितिको बैठक २०८३ वैशाख ९ गते आयोजना गर्ने निर्णय गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-11
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
