काठमाडौँ । बलात्कार आरोप लागेका कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा भएका छन् । अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएपछि सागरलाई प्रहरीले चैत्र २१ गते पक्राउ गरेको थियो ।
उनीविरुद्ध कुनै उजुरी नपरेपछि प्रहरीले अभद्र व्यवहारको कसुरमा थुनामा राखेको थियो । उनलाई चैत्र २२ गते पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको भएपनि शुक्रबार प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-10
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
