काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेलले नेपाल सकार मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा ९५ बमोजिम आज दिउँसो ३ बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई गर्ने भएका हुन् ।
राष्ट्रपतिको सम्बोधन प्रयोजनका लागि संघीय संसद सचिवालयले दिउसो ३ बजे संयुक्त बैठक आव्हान गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-10
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
