काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज नेपालस्थित विभिन्न मुलुकका राजदूतसँग सामुहिक छलफल गर्दैछन् ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार बालेनले पहिलो पटक विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्न लागेका हुन् ।
कूटनीतिक क्षेत्रमा प्रधानमन्त्रीले कस्तो परराष्ट्र नीति अवलम्बन गर्छन् भन्ने चर्चा चलिरहेका बेला बालेनले राजदूतहरूलाई सामुहिक छलफलमा बोलाएका हुन् । प्रधानमन्त्री बालेन र राजदूतहरूको भेटमा परराष्ट्रमन्त्री शिशिर खनालसमेत उपस्थित रहने छ । उनले सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्ने दाबी गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-08
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
