काठमडौँ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सांसद छानेको छ । राष्ट्रिय पार्टी बनेको श्रम संस्कृति पार्टीले समानुपातिकमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गरेपछि चार सांसद पाउने भएको छ ।
जस अनुसार पार्टीले आदिवासी महिला मन्दिरा मोक्तान, खस आर्य महिला अम्बिका सङ्ग्रौला, दलित कोटा राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्ण लिम्बूको नाम छ्नौट गरेको हो । श्रम संस्कृतिले प्रत्यक्षतर्फ भने ३ सिट जितेको छ । खोटाङ, भोजपुर र सुनसरी १ मा प्रत्यक्ष तर्फ जित हासिल गरेको थियो ।
प्रहिलो पटक चुनाव लडेको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभामा ७ सांसदसहित आफ्नो उपस्थिति जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-14
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
