काठमाडौं , नेपाल सरकारले इरानका नागरिकलाई दिँदै आएको अन-अराइभल (आगमनपछि) भिसा सुविधा बन्द गर्ने निर्णय गरेको छ। अब इरानका नागरिकले नेपाल आउनुअघि अनिवार्य रूपमा भिसा लिएर मात्र यात्रा गर्नुपर्नेछ।
यसअघि भने इरानी नागरिकले नेपालका विमानस्थलमा आगमनपछि नै भिसा प्राप्त गर्ने सुविधा पाउँदै आएका थिए। नयाँ व्यवस्थासँगै उनीहरूले अब नेपाल प्रवेश गर्नुअघि नै नेपाली कूटनीतिक नियोगबाट भिसा लिनुपर्नेछ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-13
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
