काठमाडौं । रौतहट–४ बाट चुनाव लडेका ऋषि धमलाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । धमलाले निर्वाचनमा १२ लाख ६५ हजार खर्च गरेका छन् ।
खर्च विवरणमा उनले मनोनयन दर्ताको लागि १० हजारदेखि हवाई भाडा, सवारी साधनको भाडा खर्चसमेत समावेश गरेका छन् । सवारी साधनमा ३ लाख, ईन्धनमा २ लाख ४६ हजार खर्च भएको छ भने खाना खाजा खर्चमा एक लाख २८ हजार, प्रचार सामाग्रीमा ५ लाख ४४ हजार १८६ र हवाई खर्च ३६ २८५ खर्च भएको विवरण आयोगमा बुझाएका छन् ।
आम जनता पार्टीबाट उम्मेदवार बनेका धमलाले केवल ६५५ मत प्राप्त गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-12
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
