काठमाडौं, पत्रकार ऋषि धमलाले आफूले प्रयोग गरेको चुनाव चिन्ह मोबाइल र त्यससँग सम्बन्धित आम जनता पार्टीसँग अब कुनै सम्बन्ध नरहेको घोषणा गरेका छन्।
आज रिपोर्टर्स क्लबमा पत्रकारहरूसँग कुरा गर्दै धमलाले भने,
“आजको दिनबाट चुनाव चिन्ह मोबाइल र त्यो पार्टी (आम जनता पार्टी) सँग अब मेरो कुनै सम्बन्ध रहँदैन। मोबाइल चिन्ह लिएर म उम्मेदवार बन्न गएको हुँ। म पार्टीको कुनै पनि सदस्य होइन।”
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रौतहट–४ बाट उम्मेदवार बनेका धमलाले ६५५ मत प्राप्त गरेका थिए।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-09
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
