काठमाडौं , २०८२ भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन प्रतिवेदन प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्रतिवेदन तयार पार्न मेहनत गर्ने आयोगका पदाधिकारी तथा कर्मचारीलाई धन्यवाद दिँदै सरकारले दण्डहीनतालाई कुनै पनि प्रकारले प्रश्रय दिन नहुनेमा स्पष्ट र दृढ रहेको जनाएको छ।
पूर्वप्रधानन्यायाधीश सुषिला कार्कीले प्रतिवेदन प्राप्त भएको जानकारी दिँदै छानबिन प्रक्रियामा खटिएका सबैलाई धन्यवाद व्यक्त गरेकी छन्। उनले दण्डहीनता लोकतन्त्र र विधिको शासनका लागि स्वीकार्य नहुने धारणा पुनः दोहोर्याएकी छन्।
सरकारले प्रतिवेदनको अध्ययनपछि आवश्यक कानूनी प्रक्रिया अघि बढाउने बताएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-08
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
