काठमाडौं, दाउरा थकाली रेष्टुरेन्टमा लागेको आगलागी नियन्त्रणमा आएको छ।आइतबार साँझ लागेको आगो नेपाल प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा केही घण्टापछि पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो। आगलागीपछि रेष्टुरेन्टको भान्सा तथा भित्री भागमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।हाल सम्बन्धित निकायले घटनास्थलमा पुगेर क्षतिको विस्तृत मूल्यांकन गरिरहेका छन्। आगलागीको कारणबारे पनि अनुसन्धान सुरु गरिएको छ।घटनामा मानवीय क्षतिको कुनै खबर प्राप्त नभएको प्रहरीले जनाएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-03
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
