धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सुर्खेतमा परिवर्तन उद्घोष सभा गर्न लागेको छ । रास्वपाले सुर्खेतमा गर्ने यो सभामा अपरान्ह १२ बजेदेखि सुरू हुने जानकारी दिएको छ ।
यस सभालाई रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापतिद्वय डिपी अर्याल र डा. स्वर्णिम वाग्लेले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।
रास्वपाले बुधबार धनगढीबाट शुरु गरेको सभा आज सुर्खेतमा गरेपछि, भैरहवा, पोखरा, चितवन र इटहरीमा आयोजना गर्ने जानकारी दिइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-19
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
