काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाभियानका प्रमुख दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । शुक्रबार प्रसाईलाई काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरिएको हो ।
प्रहरीको साइबर ब्यूरोले निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई पक्राउ गरिएको जानकारी दिएको छ । उनलाई निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा आयोगले कारवाहीको पत्र पठाएपछि पक्राउ गरेको बुझिएको छ ।
प्रसाई यस अघि पनि पटक-पटक पक्राउ पर्दै छुट्दै आएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-06
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
