ललितपुर, ललितपुरकी सुरवि बज्राचार्य ले १९ फाइनलिस्टलाई पछि पार्दै मिस लिटिल नेवाः ११४५ को उपाधि जितिन्।जितसँगै उनले नगद २५ हजार रुपैयाँ र विभिन्न पुरस्कार प्राप्त गरिन्।

फस्ट रनरअप – कृष्टिना महर्जन, सेकेण्ड रनरअप – रिपान्सी श्रेष्ठ।प्रतियोगिताको उद्देश्य बालिकालाई नेवार भाषा, कला र संस्कृतिमा गर्व गर्न प्रेरित गर्नु थियो।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-21
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
