झापा, राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङले नेकपा (एमाले) परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्।
उनीहरूले झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन्। यो निर्णयलाई झापाको स्थानीय राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-21
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
