काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भक्तपुर-२ मा राजीव खत्रीलाई उम्मेदवार बनाएको छ । खत्रीलाई रास्वपा नेता गणेश पराजुलीले टिकट हस्तान्तरण गरेका हुन् ।
योसँगै खत्रीले नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध प्रतिष्पर्धा गर्ने भएका छन् । अघिल्लो चुनावमा यस क्षेत्रबाट नेपाली काँग्रेसका दुर्लभ थापा विजयी भएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-19
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
