काठमाडौं, काठमाडौं महानगरपालिकाको साढे तीन वर्ष नेतृत्व गरेर आइतबार मेयर पदबाट राजीनामा दिएका बालेन्द्र साह धापासीस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय पुगेका छन्।दिउँसो १ बजे पुग्ने भनिए पनि साढे ३ बजे पुगेका साह पार्टीले उपलब्ध गराएको वरिष्ठ नेताको कार्यकक्षमा करिब १० मिनेट बसेर बाहिरिएका हुन्। उनले कुनै औपचारिक सम्बोधन नगरेपछि घण्टीघरमा उपस्थित युट्युबर, पत्रकार र सर्वसाधारण निराश भएका छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
