राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, प्रत्यक्षतर्फका उम्मेदवार छनोट तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो २ बजे बस्ने बैठकमा निर्वाचन रणनीति र उम्मेदवार टुंग्याउने विषयमा निर्णय हुने जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी ले उम्मेदवार छनोट प्रक्रिया तीव्र पारेको छ।
यसैबीच, निर्वाचन आयोग ले माघ ६ गते प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय तोकेपछि सबै दलहरू तयारीमा जुटेका छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-18
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
