काठमाडौँ । गगन थापा नेतृत्वको नेपाली काँग्रेस निर्वाचन आयोग पुगेको छ । केहीबेर अघि सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मासहितका नेताहरु विशेष महाधिवेशनपछि पार्टी अध्यावधिक गर्न निर्वाचन आयोग पुगेको हो ।
यसअघि बसेको केन्द्रीय समितिको बैठकले पार्टीलाई आयोगमा अध्यावधिक गर्ने, समानुपातिक सुची सच्याउने र टिकट वितरणमा सभापति गगन थापाको हस्ताक्षर प्रयोग गर्ने निर्णय गरेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-15
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
