थाइल्याण्डको च्याङ्गमाईमा आयोजित विश्वप्रसिद्ध “100 KM Chiang Mai Thailand by UTMB” ट्रेल रन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली धावकद्वय सनमाया बुढा र रनमाया बुढालाई नेपाली राजदूतावास, बैंककले सम्मान गरेको छ।१०० किलोमिटर दौडमा सनमाया बुढाले चौथो र ५० किलोमिटर दौडमा रनमाया बुढाले सातौं स्थान हासिल गरेका थिए।सम्मान कार्यक्रममा नेपाली खेलाडीहरूको अन्तर्राष्ट्रिय सफलताले देशको प्रतिष्ठा बढाएको उल्लेख गर्दै राजदूतावासले भविष्यमा पनि सहयोग र प्रोत्साहन जारी रहने प्रतिबद्धता व्यक्त गरेको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-13
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
