एजेन्सी । बलिवुड अभिनेता शाहरुख खानले फिल्म ‘जवान’ का लागि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन् । शाहरुखको यो पहिलो राष्ट्रिय अवार्ड हो ।
मंगलबार राष्ट्रपति द्रौपदी मुर्मुले शाहरुखलाई यो पुरस्कार प्रदान गरेकी छन् । शाहरुखसँगै विक्रान्त मेस्सीले पनि सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेका छन् । मेस्सीले १२ फेलका लागि राष्ट्रिय अवार्ड पाएका हुन् ।
७१औं राष्ट्रिय चलचित्र पुरस्कारका विजेताहरूको घोषणा गत महिना, अगस्टमा गरिएको थियो र पुरस्कार समारोह मंगलबार नयाँ दिल्लीको विज्ञान भवनमा आयोजना गरिएको थियो । यी पुरस्कारहरू २०२३ मा रिलिज भएका चलचित्रहरूका लागि दिइएको हो । त्यस्तै सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड रानी मुखर्जीलाई दिइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-24
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
