काठमाडौँ । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफ चाँडै मातापिता बने भएका छन् । कट्रीनाले मंगलबार आफु गर्भवती भएको समाचार फ्यानहरूसँग खुसीको खबर साझा गरेकी हुन् ।
आफ्नो आधिकारिक इन्स्टाग्राममा, कट्रिना कैफले कालो र सेतो तस्बिर पोस्ट गरिन्, जसमा उनी र विक्की कौशलले आफ्नो बेबी बम्प समातेको देखाइन् ।
कट्रिनाले लेखेकी छन्- ‘हामी हाम्रो जीवनको सबैभन्दा राम्रो अध्याय सुरु गर्न लागेका छौं, हाम्रो हृदय खुशी र कृतज्ञताले भरिएको छ ।’
सेप्टेम्बरको सुरुदेखि नै क्याट्रिना गर्भवती भएको खबर मिडियामा आएको थियो । क्याट्रिना र विक्कीको डिसेम्बर ९, २०२१ मा विवाह भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
