काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् ।

सुशीला नेपाली राजनीतिक इतिहासमै पहिलो महिला प्रधानमन्त्री हुन् । उनै प्रधानमन्त्रीको सिफारिसमा बडाल नेपालको पहिलो महिला महान्यायाधिवक्ता बनेकी छन् ।
आइतबार मात्रै महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकृत गरेसँगै सविता बराल नियुक्त भएकी हुन् । यो सँगै मुलुकले पहिलोपटक महिला महान्याधिवक्ता पाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-14
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
