काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनको क्रममा प्रदर्शनकारीहरूबाट क्षतिग्रस्त भएको प्रहरी वृत्त महाराजगंज, काठमाडौंको निरीक्षण गरेकी छन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गसहितका वरिष्ठ प्रहरी अधिकृतहरु उपस्थित रहेका थिए । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगंज ध्वस्त देखिएको छ ।








प्रधानमन्त्री कार्कीले शनिबार विभिन्न अस्पताल पुगेर आन्दोलनका क्रममा घाइतेलाई भेटेकी थिइन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-14
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
