काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आजदेखि कार्यलय पुर्णरुपमा संचालन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
एक सूचना प्रकाशित गर्दै बीमा प्राधिकरणले केहि दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गइरहेको र सुरक्षा निकायहरुले कर्फ्यु र निषेधाज्ञालाई समेत खुकुलो बनाउदै गएकोले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालयहरु आजदेखि पूर्ण रुपमा संचालन गर्न र कर्मचारीहरु भौतिक रुपमा नै कार्यालयमा उपस्थित भएर कार्य गर्न गराउन अनुरोध गरेको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-14
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
