काठमाडौं । जेनजी र नेपाली सेनाबीच आज वार्ता हुने बताइएको समयमा जंगीअड्डा बाहिर हर्क साम्पाङका समर्थक भेला भएर नाराबाजी शुरु गरेका छन् ।
भेला भएका युवाहरुले आफुहरुले जेनजी समुह भएको भन्दै वार्ता गर्न जाने भनेपछि युवाहरुको अर्को समुहले विरोध गरेको छ ।
त्यस्तै हर्क साम्पाङ समुहका युवाहरुले भने जेनजी समुहले प्रस्ताव गरेको सुशिला कार्कीको विरोध गरेका छन् ।
यसअघि बुधबार नेपाली सेनाको मुख्यालय जंगीअड्डा अगाडी मिडियासँग कुरा गर्दै आफु नेतृत्व लिन तयार रहेको बताएका थिए । साम्पाङले ठुलो संख्यामा आफ्ना समर्थकसहित जंगीअड्डामा उपस्थित भएका थिए र उनीहरुले नाराबाजी समेत गरेका थिए
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-11
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
