काठमाडौँ । आज नेप्सेमा गिरावट आएको छ । आज मंगलबार नेप्से १९.८९ अंकले घटेर २७४१.९७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३२३ कम्पनिका एक करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।
आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९८ प्रतिशतले बढेको छ भनेत्यस्तै आज उन्नति सहकार्य लघुवित्तको शेयर मुल्य सबैभन्दा बढी ७.४७ प्रतिशतले घटेको छ ।
त्यस्तै आज नेपाल रिइन्सुरेन्सको सबै भन्दा बढी २२ करोड ७० लाख बराबरको कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको २० करोड ११ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-02
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
