काठमाडौँ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युनाइटेडनेसन्स मल्टीडायमेन्सनल इन्टिग्रेटेड स्टेबिलाइजेसन मिसन इन द सेन्ट्रल रिपब्लिकमा सहभागी सैनिक प्रहरी युनिट (शान्ति सेना) दशौँ डफ्फालाई बदली गर्नको लागि सैनिक प्रहरी युनिट (शान्ति सेना) एघारौँ डफ्फाका ७१ जना शान्ति सैनिक मिसन इलाका प्रस्थान गरेका छन् ।
उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका नेपाली शान्ति सैनिकहरू भाद्र १५ गते नै स्वदेश फिर्ता भएको नेपाली सेनाले जनाएको छ । हाल उक्त मिसनमा नेपाली सेनाका १२३९ जना शान्ति सैनिकहरु कार्यरत रहेको नेपाली सेनाले जानकारी दिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
