काठमाडौँ । भारतीय क्रिकेटर आर आश्विनले आइपिएलबाट सन्यास लिएका छन् । ३८ बर्षिय आश्विनले बुधबार आइपिएलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
आश्विनले आइपिएल खेलाडीको रुपमा आजदेखि आफ्नो क्यारियर अन्त्य गरेको बताउदै अन्य लिग भने खेल्ने बतयेआ छन् ।
२००९ देखि २०२५ सम्म आइपिएलमा २२१ खेलमा १८७ विकेट लिएका आश्विन आइपिएलमा धेरै विकेट लिने खेलाडीको सुचिमा पाँचौं स्थानमा रहेका छन् ।
आश्विनले पछिल्लो सिजन चेन्नई सुपरकिंग्सबाट आइपिएल खेलेका थिए । उनले चेन्नई बाहेक राइजिङ पुने सुपर जाइन्ट, दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स र पञ्जाव किंग्सबाट आइपिएल खेलेका थिए ।
आश्विनले २०२४ को डिसेम्बरमा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-27
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
