रौतहट । आइतबार सुटकेसभित्र मृत भेटिएकी रुबी देवी साहको मृत्यु प्रकरणका अभियुक्तले आत्मदाहको प्रयास गरेका छन्।
अभियुक्त सोही ठाउँका लक्ष्मण पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनको ३० प्रतिशत भाग जलेको अवस्थामा भेटिएका छन् । उनलाई अहिले गौर अस्पताल पुर्याइएको छ । रुबी र लक्ष्मण पूर्व प्रेमी-प्रेमिका भएको प्रारम्भिक अनुसन्धानमा खुलेको दाबि गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-27
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
