काठमाडौँ । सर्वोच्च अदालतले दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त हुने यसअघि गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।
सर्वोच्च अदालतको संबैधानिक इजलासले असार ४ गते दीपक मनाङेलाई ज्यान मार्ने कसुरमा प्रदेश सभा सदस्यबाट पद मुक्त गर्ने आदेश दिएको थियो ।
योसँगै मनाङको प्रदेश सभा क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने बाटो खुलेको छ ।
निर्वाचन आयोगले मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण यसअघि उपनिर्वाचनको निर्णय गरेको थिएन । निर्वाचन आयोगले मनाङेको ज्यान मुद्दासम्बन्धी फैसलाको पूर्णपाठ नआएकै कारण यसअघि उपनिर्वाचनको मिति तोकेको थिएन ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
