काठमाण्डौ । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले आफ्ना जहाजको मर्मतमा धातुजन्य पार्टपुर्जामा दरार वा कुनै कमजोरी पत्ता लगाउने ‘म्याग्नेटिक पार्टिकल इन्स्पेक्सन नन–डिस्ट्रक्टिभ टेस्ट’ (एनडीटी) प्रविधि लागू गरेको छ । निमगले विज्ञप्तिमार्फत सो जानकारी दिएको हो ।
अब निगमको मर्मत कार्यको दायरा फराकिलो भएको नेपाल वायु सेवा निगमले जनाएको छ । साथै नेपाल नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार यो प्रविधि लागू गरिएको पनि निगमले जनाएको छ ।
जहाज, रेल, गह्रुँगा मेशिनरी र निर्माण उद्योगमा सुरक्षा र गुणस्तर सुनिश्चित गर्न एनडीटी प्रविधि लागू गरिन्छ । नियमित निरीक्षणले ठूलो दुर्घटना र महँगो मर्मत खर्चबाट उपकरणलाई जोगाउँछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-22
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
