काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आराम गरिरहेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीलाई बुधबार सामान्य ज्वरो आएपछि चिकित्सकहरुले आराम गर्न सल्लाह दिएका हुन् ।
अस्वस्थ भएपछि प्रधानमन्त्री ओली बुधबार संसदमा तय भएको प्रश्नोत्तरको कार्यक्रममा सहभागी भएका थिएनन् ।
प्रधानमन्त्री ओली आजपनि औपचारिक कार्यक्रम स्थगित गरी बालुवाटार निवासमा आराम गरिरहेको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-21
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
