काठमाडौं । बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
उनको योग्यताबारे प्रश्न उठेपछि त्यसबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समितिसमेत गठन गरेको थियो। त्यस समितिले आइतबार प्रतिवेदनसमेत बुझाएको थियो । ओझालाई गत फागुन १२ गते सरकारले बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-19
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
