काठमाडौँ । काठमाडौँ महानगरमा सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई जरिवाना गर्न शुरु गरिएको छ ।
आइतबार महानगर प्रहरी बलद्वारा पूर्व सूचना बमोजिम सार्वजनिक स्थानमा धुम्रपान गर्ने व्यत्तिलाई पाँच सय जरिवाना गर्न शुरु गरिएको छ ।
महानगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान गर्ने व्यक्तिलाई प्रत्येकपटक ५ सय रुपैयाँ जरिवाना गर्ने प्रावधान चालु आर्थिक वर्ष २०८२/८३ देखि लागु हुने गरि व्यवस्था गरेको छ ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार सार्वजनिक स्थानमा अत्यधिक धुम्रपान र जनगुनासो बढेपछि कडाइ गर्न आर्थिक ऐनमा नयाँ जरिवाना व्यवस्था गरिएको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-08-17
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
